Login





| Forgot password


No account yet?




Blood donation organized by Chumlung USA PDF Print E-mail
-  न्यूयोर्कबाट, नगेन्द्र ईङनाम "आठराइली" 

न्यूयोर्क, सेप्टेम्बर २५
किरात याक्थुङ चुम्लुङ यु. एस. ए. को आयोजना तथा अमेरिकी रेड्क्रस सोसाईटिको तत्वाधानमा "रक्तदान जीवनदान" नाराकासाथ न्यूयोर्कको अस्टोरियामा रक्तादान कार्यक्रम अत्यन्तै सफलरूपमा सम्पन्न भएको छ ।
 
न्यूयोर्कस्थित सबै सामाजिक सङघ संस्थाहरुमध्ये किरात याक्थुङ चुम्लुङ अमेरिकाले पहिलोपटक समाजसेवाको क्षेत्रमा ए्उटा अलग पहिचान बनाउंदै स्थानीय रेडक्रस सोसाईटिको सहयोगमा रेडक्रस ब्लड बैंकमा जम्मा हुनेगरि सो रक्तादान गरेको हो ।
 
संस्थाका कार्यकारि सदस्य मुनिन्द्र बिक्रम नेम्बाङको प्रमुख संयोजकत्वमा भएको सो रक्तदान कार्यक्रमलाई सफल पार्न युगेस लिङदेन, बिनोद पोमो,बिक्रम नेम्बाङ,भरत लिम्बु,निलू सुब्बा लिम्बू, युन्छोमी लिम्बू,तारा बहादुर् लिम्बु,बिरेन्द्र लिम्बु,चुङ्ता गुरुङ,अनिता सुब्बा,दिपेश चबेगु, तिलक श्रेस्ठ,महेन्द्र भट्टराइ, फुदोर्जे शेर्पा,फू शेर्पा,पुर्ण ब लिम्बु र अर्जुन मैनलिहरूले सहयोग गरेका थिए ।
सो अवसरमा रक्तदान गर्नेहरुको नामावलि क्रमश :
महेन्द्र भट्टराई,दुर्गा लाल कार्की(दुर्गेश्),बाबु राम न्यौपाने,अनिल जे शाही,बिश्व बि शाह,अर्जुन मैनाली,डेजी नार्सिजो,कमला मुखिया,धनुका पोमो लिम्बू,ड्यान साल्ट्ज्म्यान,योगेन्द्र लिम्बु ईङनाम,चेत ब सुब्बा,कर्ण ब लिम्बु,अनिल लिम्बु,दिवाकर क्षेत्रि, क्रिती जोशी,सरन मोक्तान,बीरेन्द्र लिम्बु,हेम् सि मगर,जित ब गुरुङ,सोनम टि लामा,मिक्चेन मोक्तान, रबिन सुब्बा मेन्याङ्बो,तारा ब लिम्बु, प्रेम् लिम्बु मेङ्यङ्बो,राजु श्रेस्ठ,मनोज खनाल,रोशन ढुङाना, केशर ब लिम्बु,सन्तोष महर्जन,मनिका महर्जन,बिकाश तामाङ,सन्जय थापा,योगेश लिङदेन, लिज्बेथ वलेनेइया,राम के बिश्वकर्मा, भरत सुब्बा,अनिल थाम्सुहाङ,अनिता सुब्बा पोमु र सम्झना लिम्बु सम्बाहाम्फे थिए ।
सोहि दिन सम्पुर्ण उनान्चालिसजना रगतदाताहरुलाई किरात याक्थुङ चुम्लुङ यु.एस.ए. र अमेरिकी रेड्क्रस सोसाईटिकोतर्फबाट आभार ब्यक्त गर्दै  प्रमाण-पत्र प्रदान गरिएको थियो ।
 -  -  न्यूयोर्कबाट, नगेन्द्र ईङनाम  "आठराइली"
 
< Prev   Next >